Loading... आजः २०७९, २६ श्रावण बिहीबार

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए?

काठामाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ।

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेकी छन्।

१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण बहादुर बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबन्धु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिला तर्फ

१) जानकी सिंह ६५९

२) मैना कार्की ५१३