Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

किसानलाई आलुको बीउ बितरण

दैलेख ः महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमाएर घरमै बसेका यूवा र बिपन्न परिवारको लागि आलु तथा तरकारीको बिउ बितरण गरिएको छ ।
गुराँस गाउँपालिका तथा यूएनडिपीको आर्थिक सहयोगमा महिला सशक्तिकरण मञ्चको सामाजिक परिचालनमा संचालित कोभिड–१९ रेस्पोन्स तथा सोशियो ईकोनोमी पारियोजनाद्धारा बीउ बितरण गरिएको हो । गुराँस गाउँपालिका वडा न २, ४, ५ र ७ नं वडामा संचालित यस कार्यक्रममा चार सय वटा परिवार समेटिएको छ ।

जसमा तिस सय सदस्यमा आयआर्जनको लागि तरकारी खेतीका लागि आवद्ध छन् । यस्तै एक सय सदस्य जिविकोपार्जनको लागि पशुपालन व्यवसायमा संलग्न गरिएको छ ।

समाचार