Loading... आजः २०८२, ८ जेष्ठ बुधबार

सवारी साधन चलेसंगै दैलेखमा यसरी हुनथाल्यो सडक जाम (फोटो फिचर)

दैलेख जिल्लामा कोरोनाको कारण केही समय सवारी आवत जावतमा रोक लगाए पनि केही दिन यता बजार संगै सवारी साधन अुल्न थाले पछि दैलेख सदरमुकाममा यसरी सडक जाम हुन थालेको छ ।