प्रहरी चौकी चुप्राको भवन समुद्धघाटन
दैलेखः प्रहरी चौकी चुप्राको भवन समुद्धघाटन गरिएको छ । सोमबार उद्घाटन गरिएको भवन डिएफआइडिको सहयोगमा युएनयोपिस प्रोजेक्ट द्धारा निर्माण कार्य सम्पन्न भएको हो ।
प्रहरी चौकीको भवन उद्घाटन गर्दै कार्याक्रमका प्रमुख अतिसिथ प्रहरी नायव महानिरीक्षक बसन्त कमार पन्त प्रहरीको हितको लागि भवन निमार्ण भए संगै अब यस क्षत्रका नागरिकको सान्ती सुरक्षामा सहज हुने बताएका छन् उद्घाटन समारोहमा विशेष अतिथि डुङगेश्वर गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर मल्ल , सहायक प्रमुख जिल्ला अधिकारी रसुरक्षा निकायका प्रमुखहरुको आथित्यता लगाएत स्थानियको सहभागितामा सम्मपन्न भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।





