मा.वि. स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न
दैलेख ः सोमबार नारायण नगरपालिकाको हलमा मा.वि स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ ।
लैगिंक हिंसा विरुद्धको सोह्र दिने अभियान सफलपार्ने उद्धेश्यका साथ एभरेष्ट क्लब दैलेख र अक्सफाम नेपालको साझेदारिमा आयोजित उक्त प्रतियोगिताको विषय वस्तू समाजमा लैगिंक समानता प्रर्बद्धन र घरायसि काममा पुरुष सहभागिता मा नगरपालिकाका ७ वटा विध्यलयका ७ जना बिध्यार्थिहरु बिच प्रति प्रतिस्पर्धा गराईएको हो ।
जसमा श्री रेडक्रस माध्यामिक विध्यालय नारायण नगर पालिका ६ दैलेखकि छात्रा मनिष कुमारि रेग्मी प्रथम बशन्त माध्यामिक बिध्यालय ना.न.पा.७ किमगाउँकि छात्रा निशा रावत द्धितिय , श्री फुलवारि विध्या मन्दिर नारायण नगरपालिका ६ दैलेखका छात्र उक्तम वि.क. तृतिए र श्री सरस्वति माध्यामिक िवद्यालय नारायणा नगरपािलका –८ तर्ताकि छात्रा कविता रावल सान्तोना स्थान हसिल गर्न सफल भएकी हुन ।
उत्साहाजनक सहभागिताको लागि अन्य प्रतियोगिहरुलाई पनि स्वस्थ्य सामग्री हस्तान्तण गरियको थियो । उक्त प्रतियोगिताका विजयि हरुलालाई पुरुस्कार स्वरुप बराबर मुल्यका स्वास्थ्य सामग्री प्रदान गर्नु हुदै प्रमुख अतिथि एवंम नारायण नगरपालिका का प्रमुख रत्न बहादुर खड्रकाले विजयी प्रतिस्पधिहरुलाई धाई र शुभकामना िदएका िथए ।
प्रमुख अतिथि खड्रकाले लैङ्गिक हिंसा अन्त्य गर्दै समानतामूलक न्यायोचित समाज निर्माणका लागि समृद्ध, समानता, सभ्यता र न्यायको बाटोमा अगाडी बढ्न सहभागिहरुमा आग्रह समेत गरेका छन् । धुर्बताराबाट




