Loading... आजः २०७८, १० कार्तिक बुधबार

नेकपा (केपि ओली) समर्थकको कर्णाली प्रदेश ‘साईबर फोर्स’मा अधिकारी

दैलेख ः कर्णाली प्रदेश साईबर फाेर्सको प्रमुखमा राजेन्द्र अधिकारी चुनिएका छन् ।
सामाजिक सञ्जाल महत्वपुर्ण बिचार व्यक्त गर्ने ठाउँ भएतापनि पछिल्लो समयमा कैयन मानिसहरूले यसको दुरुपयोग गरेका छन् । सत्य कुरालाई मोडेर विभिन्न किसिमका भ्रमहरु फैलाईएका अवस्थामा यस्ता गलत हर्कतहरुलाई सकारात्मक ढंगले निस्तेज पार्ने उद्देश्यले ‘साईबर फोर्स’ कर्णाली प्रदेशमा राजेन्द्र अधिकारीको नेतृत्वमा २३ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो ।
सोमबार गठन गरिएको. नेकपा (केपि ओली) समर्थक साईबर फाेर्स प्रदेश कमिटी प्रमुखमा राजेन्द्र अधिकारी सहित २३ जना सदस्य रहेको अधिकारीले बताए । उनका अनुसार प्रदेश कमिटी गठन गरे संगै साईबर फाेर्स ९ वटा उद्देश्य सार्वजनिक गरीएको छ ।
यस्ता छन् साईबर फाेर्सका उद्देश्यहरु