Loading... आजः २०८२, २९ पुष मंगलवार

माइत हिडेकी महिलाको लडेर मृत्यु

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिका–१ गन्मकी एक महिलाको माइत जाने क्रममा बाटोबाट लडर मृत्यू भएको छ ।
शुक्रबार विहान घरबाट बेस्तडा जादै गरेकी उनि पगनाथको स्वास्थ्य चाौकी नजिकै बाटोबाट एक्कासी लडेर घाइते भएकी २६ बर्षिय पुस्पा रेग्मी (अधिकारी)को उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी इन्द्रजित सुनारले जानकारी दिए ।
शुक्रबार विहाना वेस्तडा बजार जाने र बेस्तडाबाट सुर्खेत जाने भनी हिडेकी २६ बर्षिय (अधिकारी) खगेन्द्र राज अधिकारीकी श्रीमती हुन् उनको मृत्यु भइसकेकाले पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यलय दैलेखमा पहल भईरहेको प्रहरीले जनाएको छ ।