Loading... आजः २०८३, ५ बैशाख शनिबार

बाकेमा ९ गतेदेखि लकडाउन गर्ने तयारी

दैलेख ः महामारिकाे रूपमा फैलिरहेकाे काेराेना बाकेमा एक्कासि काेराेना सक्रमितहरू बढ्न थालेपछि स्थानिय प्रशाशन लकडाउनकाे अन्तिम तयारिमा पुगेकाे छ ।

बाकेकाे ३ वटा छुट्टाछुट्टै प्रयाेगशालामा गरिएकाे परिक्षणमा साेमबार रातिसम्ममा ३२२ जनामा काेराेना सक्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा भेरि अस्पतालमा गरिएकाे परिक्षणमा २१९ बागेश्वरि डाईग्नाेष्टिकमा ३७ जनामा र नेपालगन्ज मेडिकल कलेजकाे प्रयाेगशालामा ६६ जना सक्रिय काेराेना सक्रमित भेटिएसङ्गै बाकेमा जिल्ला अापतकालिन समिति DCCMC काे बैठकले बैशाख ९गते देखि एक हप्ताका लागि जिल्लालाई लकडाउन गराउन स्थानिय प्रशाशनलाई सिफारिस गरेकाे छ ।

समाचार