Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

देउवा निवासमा सर्वदलीय छलफल, माधव नेपाल पनि पुगे

काठमाडौं । कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पनि पुगेका छन् । सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त कृष्णबहादुर महरा पनि रहेको बताइएको छ । छलफल केही समय अगाडिबाट सुरु भएको छ ।

जसपाका नेताहरू भने अहिलेसम्म पुगिनसकेको स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आजै साँझसम्मको समय दिएकी छन् । समय छोटिँदै जाँदा दलहरूबीच संवाद तीव्र बनेको छ । – १२ खरी

समाचार