दैलेखमा महिलाको बेबारीसे शव फेला
दैलेखमा एक जना महिलाको बेवारीसे अवस्थामा सव फेला परेको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ चोरखोला स्थित खोलाको विचमा महिलाको शव फेला परेको हो मंगलबार खोलाको विचमा सब देखेपछी वडा नं. ६ का वडा अध्यक्षले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएपी अनुपम श्रेष्टले जानकारी दिए ।
प्रहरीका अनुसार सम्बन्धित ठाउँमा प्रहरुी टोलि गएर सासको अनुसन्धान भैरहेको जनाकारी प्रहरीले दिएको छ ।
