कृषि विकास कार्यालय दैलेखकाे कार्यालय प्रमुखमा नरेन्द्र थापा
दैलेख ः कृषि विकास कार्यालय दैलेखको कार्यालय प्रमुखकाे जिम्मेवारी नरेन्द्र बहादुर थापालाई दसईएकाे छ । मंगलबार कार्यालय मा हाजिर भएका थापालाई कार्यालयका कर्मचारीहरूले एक कार्यक्रमका बिच स्वागत गरेका छन् ।
भूमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतबाट सरूवा भई दैलेख अाएका थापालाई कार्यालयका कर्मचारीले फूलमाला सहित भब्य स्वागत गरेका हुन् ।
उनी हाजिर भएकाे फाेटाे सामाजिक संजाल बाट बाहिरए संगै उनलाई सबैले बधाई दिईरहेका छन् । उनी दैलेखका स्थानीय सम्मेत हुन् ।
