२७ भदौबाट दुल्लुका विद्यालय संचालन हुने
दैलेखको दुल्लू नगरपालिकाका विद्यालय संचालन हुने भएका छन् । दुल्लू नगरपालिका नगरशिक्षा समितिको बुधबा.र बसेको बैठकले भदौ २७ गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरेको छ । शिक्षा अधिकृत विकासजं शाहीद्धारा हस्ताक्षर विज्ञप्ती अनुसार भदौ २७ गतेबाट विद्यालय संचालन गर्न लागिएको जानकारी छ ।
यस्तो छ नगरपालिकाको जानकारी सुचना
