Loading... आजः २०८१, २६ आश्विन शनिबार

उघाेग बाणिज्य सघ दैलेखले बुझायाे मुख्यमन्त्रिलाई ज्ञापन पत्र

दैलेख-उघाेग बाणिज्य सघ दैलेखले अाफ्ना बिभिन्न माग राखि मुख्यमन्त्रिलाई ज्ञापन पत्र पेश गरेकाे छ ।
उघाेग बाणिज्य सघ दैलेखका अध्यक्ष महासचिब लगायतका पदाधाकारिहरूले कर्णाली प्रदेशका मुख्यमन्त्रि जीवन बहादुर शाहिलाई सयुक्त रूपमा भेट गरि जिल्लाका बिबिध बिषयकाे उठान गरि ज्ञापनपत्र पेश गरेकाे हाे ।
अध्यक्ष कुल बहादुर बहादुर बिककाे सयाेजकत्वमा गएकाे सघकाे टाेलिले जिल्लामा तत्काल अाबश्यक रहेका कृ्षि, उघाेग, सडक,बिघुतिकरण लगायतका सवालमा बिबिध साेह्र बुदे माग प्रस्तुत गरेकाे हाे ।

 


सुर्खेत दैलेख सडक खण्ड दुईकाे हुनुपर्ने,जिल्लामा काेल्ड स्टाेर निर्माण कार्य,जिल्ला स्तरिय कृर्षि प्रबिधि,निर्माण मर्मत तथा बितरण कक्ष स्थापना,११ वटै स्थानिय तहमा हाटबजार सचालन र कृर्षि उपज सङ्कलन कार्यका लागि अावश्यक सरचना निर्माण कार्य,जडिबुटि प्रसाेधन केन्द्र निर्माण कार्य,महत्वकाे रूपमा रहेकाे त्रिदेशिय सडक निर्माण कार्य,पेट्राेलियम पदार्थ उत्खखन कार्य,राकम कर्णालिमा अाैघाेगिक ग्राम निर्माण कार्य,बिघुतिकरणमा तिब्रता, अादि जिल्लाका महत्वपुर्ण कुराहरूमा सघले ज्ञापन पत्रमा पेश गरेकाे उघाेग बाणिज्य सघ दैलेखका महासचिव प्रकास पाैडेलले बताए ।

ज्ञापनपत्र बुझे पश्चात मुख्यमन्त्रि शाहिले दैलेख ऐेतिहासिक पुरातात्विक तिर्थस्थलहरू भएकाे दैलेख उघाेग बाणिज्य सघले बिभिन्न समयमा उच्च सम्मान माया र सदभाव जिवन्त राखिरहेकाेले निजि क्षेत्रकाे मागलाई अाफुले पहिलाे प्राथमिकतमा राख्ने उनले बताए। ज्ञापनपत्र पेश गरेपश्चात मुख्यमन्त्रिले दिएकाे अाश्वासन प्रति केहि अाश जागेकाे अध्यक्ष बिकले बताए।