Loading... आजः २०८१, ३१ बैशाख सोमबार

मानब अधिकार तथा शान्ति समाज दैलेखकाे अध्यक्षमा: पाैडेल


दैैैलेख- :मानब अधिकार तथा शान्ति समाज दैलेखकाे सभापतिमा प्रकास पाैडेल सर्वसम्मतमा रूपमा चयन भएका छन् ।
दैलेख सदरमुकामका आयाेजित एक कार्यक्रम बिच भेला भएकाे समुहले पाैडेललाई जिल्ला शाखाकाे सभापतिमा रूपमा चयन गरेकाे हाे ।
जिल्लामा २०५२ सालमानै शाखा स्थापना भईसकेकाे भएपनि २०६४-६५ सालसम्म चलायमान भएकाे साे सस्था बिचकाे अबधिमा गुममान भएसगै नया कार्यसमितिकाे चयन गरिएकाे समाजकाे पुर्व अध्यक्ष प्रभा सिजापतिले बताईन् ।
समितिमा सभापति पाैडेल सगै उपसभापतिमा पिपला शाही सचिवमा गणेश बिसि सहसचिव राम बहादुर बिक काेषाध्यक्ष तारा कुमारि शर्मा लगायत ११ सादस्सिय नया कार्यसमिति चयन भएकाे हाे ।
समाजका केन्द्रिय सचिव पुष्पा मल्लकाे प्रमुख अतित्थ्यतामा जिल्लाकाे पुर्व अध्यक्ष प्रभा सिजापतिकाे अध्यक्षतामा भएकाे थियाे । सुर्खेत शाखाका पुर्व अध्यक्ष गाेबिन्द काेईरालाले शान्ति समाजका बारेमा  आबश्यक जानकारि दिनुका साथै कार्यक्रमकाे सहजिकरण गरेका थिय। मानव अधिकार,शान्ति,लाेकतन्त्र,अहिंशा भन्ने मुल नारालाई आत्मसाथ गर्दै मानव अधिकारका बिभिन्न सवालमा काम गर्दै आएको हाे  ।