Loading... आजः २०८१, ३ कार्तिक शनिबार

सहयाेगि मन बाकेले दियाे आत्मनिर्भर बन्ने तालिम

नेपालगन्ज,सहयाेगि मन बाके,सस्थाले महिलाहरूलाई अात्मनिर्भर बन्ने तालिम दिएकाे छ । नेपालगन्जमा मुख्य कार्यालयमा रहेकाे सहयाेगि मन बाके नामक सस्थाकाे अायाेजना र नेपालगन्ज उपमहानगरपालिका वाड न० २ काे अार्थिक सहयाेगमा नेपालगन्ज उपमहानगरपालिका वाड नं २ का महिलाहरूलाई तिन दिने मेहेन्दि तालिम दिएकाे हाे ।

कुनै ज्ञान सिप पाए केहि गर्न सकिन्छ कि भन्ने खालका अार्थिक रूपले बिपन्न र बेराेजगार महिलाहरूलाई बिशेषगरि लक्षित गरेर खाेलिएकाे यस सस्थाले जिल्लामा बिभिन्न कार्यक्रमहरू गर्दै अाएकाे र केहि गराै भन्ने हुटहुटि भएका महिलाहरूलाई उक्त तालिम पश्चात ब्यबहारमा उतार्न सके अात्मनिर्भर बन्न सक्ने सहयाेगि मन बाेकेकाे सस्थाकि अध्यक्ष ईन्दिरा शाहिले बताईन् ।

नेपालगन्ज उपमानगरपलिका वाड नं २ का वडा अध्यक्ष मनाेज कुमार श्रेष्ठले उद्घघाटन गरेकाे उक्त तालिममा वाड नं २ सत्र जना महिलाहरूले तिनदिने मेहेन्दि तालिम लिएका हुन् ।बेराेजागार महिला दिदिबिहिनिहरूलाई कुनै सानै भएपनि अात्मनिर्भर बन्ने तालिमका लागि वडा नं २ ले अार्थिक सहयाेगप्रति सस्थाकि अध्यक्षले धन्यबाद समेत ज्ञापन गरेकि छन् ।

बेराेजगार महिला दिदिबहिनिहरू अार्थिक रूपले बिपन्न जाे केहि तालिम ज्ञान सिप पाय अात्मनिर्भर बन्न सक्छाै भन्ने खालका दिदिबहिनिहरूका लागि याे तालिम राेजगारकाे अवसर समेत हुने सस्थाकि अध्यक्ष शाहिले बताईन् ।