हाम्रो तयारी पुगेन म माफी माग्न चाहान्छु ः सांसद रेग्मी
दैलेख ः दैलेखको क्षेत्र नं १ क बाट प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका सांसद धर्मराज रेग्मीले प्रदेश सभामा माफि मागेका छन् ।
अाइतबार प्रदेश सभामा बाेल्दै कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी नपुगेकोमा उनले माफि मागेका हुन । दैलेखको दुल्लु नगरपालिमा एक जनाको कोरोनाको कारण मृत्यु भएको विषयमा बोल्दै रेग्मीले भने दैलेखको दुल्लुमा एक जना व्यक्तिको घटना भएको छ । म मृतम प्रति गहिरो सद्धान्जली दिन चाहान्छु । जामािजक मन्त्रालयकाे बक्तब्यमा दुल्लुमा मृत्यु भएका ब्यक्तिमा काेराेना नभएकाे र मृत्यु पछी काेराेना पृष्टि भएकाे भन्ने विषयमा मन्त्रालय नै अन्याेलमा रहेकाे बताए ।
काेराेनाकाे माहामारीमा हाम्राे तयारी के हाे, अामीले के गर्न सक्छाैँ काेराेना भाइरस संगकाे युदकाे तयारी लामाे समय िथयाे तर हामीले केही गर्न सकेनाै, केही डाक्टरहरूले कर्णाली इटलि बन्न सक्छ भनि रहदा सम्म हामी की माैन छाै सभामुखलाइ उनकाे प्रश्न थियाे । स्थानिय सरकार छातीकाे भरमा काेराेना नियन्त्रणमा लािगरहेकाेले उनिहरूलाइ सहयाेग गर्न अपिल समेत गरेका छन् ।
दैलेखमा दश हजार नागरिक अाएकाे र ५० हजार नागरिक अाउँने डाडा समेत रहेकाेले दैलेखमा काेराेना टेस्टकाे लागि पहल गर्न अनुराे गरे ।




