Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कांग्रेस संसदीय दलको बैठक स्थगित

कार्यालय नेपाली कांग्रेस

काठमाडौं : शुक्रबारका लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठक विशेष कारण स्थगीत भएको कांग्रेस संसदीय दलले सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो ।

‘संसदीय दलको बैठक विशेष कारणले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ’, सार्वजनिक भएको सूचनामा भनिएको छ ।

समाचार