Loading... आजः २०८२, ७ फाल्गुन बिहीबार

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

 दैलेखः जिल्लाको आठविस नगरपालिकाका एक जना कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
उच्च अदालतले फैसला कार्यान्वयनको सिलसिलामा ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान) मुद्दाका फरार प्रतिवादी दैलेख जिल्ला आठबिस नगरपालिका बस्ने पदम बहादुर नेपालीलाई खोजतलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखको अपराध अनुसन्धान समुहद्धारा विहीबार फाउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । आफ्नै घरबाट पक्राउ परेका नेपालीलाई जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको डिएपी अनुपश्रष्टले बताए ।