काेराेना सक्रमणले दैलेखमा एक पुरूषकाे मुत्यु
दैलेख: बिश्वब्यापी रूपमा महामारिकाे रूपले फैलिएकाे काेराेना सक्रमणले दैलेखमा एक बृद्द पुरूषकाे मुत्यु भएकाे छ ।
दैलेख नारायण नगरपालिका वाडन १ निबासि ७५ बर्षका बृद्दकाे बुधबार विहाना मृत्यु भएकाे स्वास्थ्य सेवा कार्यालय दैलेखका काेभिड १९ खाेप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए ।
उनकाे मंगलबार स्वास्थ्य सेवा कार्यालय दैलेखमा काेराेना पाेजेटिभ देखिएकाे थियो , काेराेना अस्पतालमा उपचारका क्रममा पुरूषकाे बुधबार मृत्युु भएकाे अस्पतालले जनाएको छ ।
