Loading... आजः २०८२, २१ फाल्गुन बिहीबार

सभामुखले सम्पादकहरुसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सपाकोटाले आज सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्ने भएका छन् ।

आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि, सभामुख सापकोटाले संसद् विघटनपछि संविधानविद्हरुसँग परामर्श गरेका थिए ।