Loading... आजः २०८२, २६ फाल्गुन मंगलवार

दुई दशकमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु

बाँके- बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार २०५५ सालदेखि हालसम्म २२ जनाकाे मृत्यु भएकाे हाे।

मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको उनले बताए।

निकुञ्जमा २०७६ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो।