Loading... आजः २०७८, ९ कार्तिक मंगलवार

दैलेखमा राष्ट्रिय जनमोर्चा र (नेकपा) एमाले पार्टी बिच एकता हुँने

सुर्खेत । राष्ट्रिय जनमोर्चा र (नेकपा) एमाले पार्टी बिच एकता हुँने भएको छ । रास्ट्रिय जनमोर्चा र नेकपा (मसाल) जिल्ला समिति दैलेखको सर्वसम्मत निर्णय अनुसार (नेकपा) एमाले जिल्ला समिति दैलेख सँग पार्टी एकता गर्ने भदौ २९ गते निर्णय गरेको थियो ।

यसै गरी रास्ट्रिय जममोर्चा कर्णाली प्रदेशका अध्यक्षभरतबहादुर शाही सहति अन्य ४ जना सदस्यको टोलीले पार्टी एकताका लागि सम्पुर्ण तयारी पुरा गरिसकेको समेत जनाएको छ ।

अबको केहि समयमा (नेकपा) एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा च्यासको तुलसिलाल स्मृति प्रतिस्ठान काठमाडौंमा घोषणा सभा हुँने रास्ट्रिय जममोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले बताए । रैवारबाट