Loading... आजः २०७८, ९ कार्तिक मंगलवार

भगवतीमाईमा पनि पालिका सभापति सर्बसम्वत

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिककाको सभापतिमा खगेन्द्र बहादुर शाहीलाई मनोनित गरिएको छ ।
नेपाली काँग्रेसको १४ औ महादिवेशन देश भरनै चलिरहेको छ । भदौ १८ गते वडा तहको अधिवेशन गरेको दैलेख काँग्रेसले शनिबारबाट पालिका सभापति छनोट गर्ने क्रममा दुल्लु संगै भगवतीमाई गाउँपालिकामा सम्मेत सर्बसहमती जुटाएको छ ।
सभापतिका लागि ४ जना आकाँक्षी रहेको पालिकामा अन्त्यमा सहमतीकासाथ अधिवेशन टुङ्गयाइएको छ ।