Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

शनिबार १८ वसमा छ सय एक जना भित्रिए

पंचकोशी सम्वाददाता
दैलेख ः कोरोनाको त्रासले गाउँ फर्केने नागरिकको संख्यामा बृद्धि भएको छ ।
कोरोनाको संनक्रासले ज्याला मज्दुरी गर्न विदेशीयका नागरिक गाउँ आउँन क्रमा शनिबार मात्रै छ सय एक जना आएका छन् ।

शनिबार नारायण नगरपालिकाका १०५ जना, भैरबी गाउँपालिकाका४५ जना, दुल्लु नगरपालिकाका १६२ जना, महाबु गाउँपालिकाका १३८ जना, डुङ्गेश्वर गाउँपालिकाका १२ जना, गुराँस गाउँपालिकाका ३ जना,आठबिस नगरपालिकाका ४६ जना, ठाटिकाध गाउँपालिकाका २६ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५६जना र नौमुले गाउँपालिकाका ८ जना गरि जम्मा . ६०१ जना भित्रिएको पाइएको छ ।

याे पनि पढ्नुहाेस । 

क्वारेन्टाइनमा बसेकाको बेहाल

 

समाचार