Loading... आजः २०७८, ११ मंसिर शनिबार

नारायणका सबै वडामा सकियो एमालेको अधिवेशन

दैलेख ः नारायण सबै वडामा नेकपा एमालेको नेतृत्व चयन भएको छ । शुक्रबार भएको अधिवेशनबाट ११ वटै वडाका प्रतिनिधिहरु छनोट भएको एमाले दैलेखले जनाएको छ ।
यि हुन नारायण नगरपालिकाका वडा कमिटिका अध्यक्ष
अध्यक्ष ः यामराज कोइराला वडा नं. १
अध्यक्ष ः गणेश बहादुर थापा वडा नं. २
अध्यक्ष ःलक्ष्मीप्रसाद पाण्डे वडा नं. ३
अध्यक्ष ः बिरबहादुर कटुवाल वडा नं. ४
अध्यक्ष ः एमान सि थापा वडा नं. ५
अध्यक्ष ः धर्मराज उपाध्याय वडा नं. ६
अध्यक्ष ः खड्ग बहादुर शाही वडा नं. ७
अध्यक्ष ः गोपाल कुमार विसी वडा नं. ८
अध्यक्ष ः ढालबहादुर थापा वडा न.ं ९
अध्यक्ष ः बलबहादुर गुरुङ वडा नं. १०
अध्यक्ष ः टंक बहादुर बिष्ट वडा नं. ११