Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

थपिए ९० जना संक्रमित, कुल संख्या ७७२ पुग्यो

काठमाडौं । म‌ंगलबार थप ९० जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आज थप जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७७२ जना पुगेको छ भने १५५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट चार जनाको मृत्यु भएको छ । पछिल्लो पटक मंगलबार अपरान्ह ९० जना संक्रमित थपिएका हुन् ।

समाचार