Loading... आजः २०८३, २६ जेष्ठ मंगलवार

गुराँसेमा मानव निर्मित गुराँसको रुख (फाेटाे फिचर)

फाेटाे १

दैलेखको गुराँस गाउँपालिकामा निर्माणाधिन अबस्थामा रहेको मानव निर्मित गुराँसको रुखमा त्यस ठाउँमा पाहिने गुराँसको रुख सहित जंगलमा रमाउने पंछी चिल, राष्ट्रिय पंछी डाँफे, कालिज, सानोचितुवा, सर्प, लाटोकसेरो र लाहाँचे समाबेस गरिएको मानवनिर्मीत पर्यटकीय स्थल गुराँसको रुख ।

फाेटाे २

 

समाचार

सम्बन्धित समाचार