Loading... आजः २०७८, ४ आश्विन सोमबार

नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न, यी हुन भगवतीमाईका वडा सभापती

दैलेख ः नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । विहिवार भएको वडा अधिवेशनबाट भगवतीमाई गाउँपालिकाका ७ वटा वडा सभापति चयन भएका छन् । अन्य स्थानिय तहमा युवालाई प्राथमिकता दिएर युवालाई पार्टीको विषेश जिम्बेवारी दिए पनि भगवतीमाईमा भने काँग्रेसले त्यो गर्न सकेन धेरै राजनितिले रुमलियको यो क्षत्रमा धेरै पार्टी प्रतिनिधि छन् । धेरै प्रतिनिध भए पनि कुनै पार्टीले पनि यूवालाई विस्वास गर्ने गरेको देखिदैन् ।
यि हुन वडा सभापतीहरु
वडा नं. १ पगनाथ ः क्षेत्रबहादुर थापा
वडा नं. २ रुमा ः लोक बहादुर रावत
वडा नं. ४ जगनाथः धन बहादुर थापा
वडा नं. ५ कट्टि ः कर्ण बहादुर चन्द
वडा नं. ६ कट्टी ः खगेन्द्र शिंह
वडा नं. ७ खोर ः चन्द्र बहादुर थापा