Loading... आजः २०८३, ३ बैशाख बिहीबार

कहिले बाढी कहिले खाडि पीडा नेपाली को (गजल)

कहिले बाढी कहिले खाडि पीडा नेपाली को ।
कहिले भोग कहिले रोग पिडा नेपाली को ।।

 

दुःख सहने कष्ट सहने पिडा नेपाली को ।
मुहार कहिले फेरिएन सिदा नेपाली को ।।

 

बलात्कार र हत्या हिंसा पिडा नेपाली को ।
कहिले अन्त्य हुन्छ यहाँ सिदा नेपाली को ।।

 

कोही भोकले कोहि रोगले पिडा नेपाली को।
कहिले पीसिआर प्राप्त हुने सिदा नेपाली को ।।

 

कहिले बाढी कहिले खाडि पीडा नेपाली को।
कहिले भोग कहिले रोग पिडा नेपाली को ।।


रामप्रसाद शर्मा न्यौपाने छेडागाड नगरपालिका– २, जाजरकोट

समाचार