Loading... आजः २०७८ बैशाख २३, बिहीबार

जिल्ला पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड (फोटो फिचर)

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखिएको छ मंगलबार पार्टी कार्यालय दैलेखमा सहमागिहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हजाएर कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखेका हुन ।