Loading... आजः २०७८, ४ असार शुक्रबार

रवि र स्मिताको ‘राजा रानी’

काठमाडौं । गायक रवि ओड र गायिका स्मिता दाहालको आवाज रहेको ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ । भीम बिसीको शब्द रचना रहेको गीतमा रिकेश गुरुङको संगीत एरेन्ज रहेको छ । भिडियोमा गायक रवि ओड, कविता श्रेष्ठ, प्रियंका सिवाकोटी र दिनेश विष्टको अभिनय छ । दिनेश विष्टले निर्देशन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।